काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्समा युनाईटेड इदी मर्दी एण्ड आर.वी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएके हो ।
कम्पनीको ४ प्रतिशत बोन सेयर बापतको १ लाख ७७ हजार २ सय ४० कित्ता सेयर सूचीकृत भएको छ ।
साथै, अब कम्पनीको दोस्राे बजारमा कारोबार असार १८ गतेदेखि आउँनेछ ।
प्रतिक्रिया दिनुहोस्