काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गरेको छ । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सीईओमा अशोक कुमार आचार्यलाई नियुक्त गरेको हो ।
आचार्यलाई साउन १९ गतेदेखि लागु हुनेगरी सीईओमा नियुक्त गरेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्