Skip to content
Shikhar Insurance
National Life

मन्दाकिनी हाइड्रोपावरकाे ‘लक इन’ अवधि साउन १६ गते सकिने

Hyundai
NCELL
NIMB

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि साउन १६ गते सकिने भएको छ । संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि सकिन लागेको हो ।

लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।

कम्पनीले २०७९ साउन १७ गते सर्वसाधारणलाई आइपीओ बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्ष पूरा हुने भएपछि मन्दाकिनीको लक इन अवधि समाप्त हुन लागेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE