Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेके छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ४.४५ अंकले घटेर २५९५.७४ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहीबार ३ सय ६ कम्पनीको १ करोड ९६ लाख ५० हजार २ सय १० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २ सय ४३ रुपैयाँ बराबर कारोबार भएको छ ।

बिहीबार बुटवाल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६२ लाख ५२ हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ सय ४० रुपैयाँ पुगेको छ । बिहीबार ९५ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५५ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, बिहीबार एक क्म्पनीको ९.१८ प्रिितशतले सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.३० प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE