Shikhar Insurance
National Life

२० लाख गरिबले २० युनिट बिजुली सित्तैमा पाउने, सरकारले गर्‍यो निर्णय

सिंहदरबार संवाददाता
२०७८ श्रावण २७, बुधबार १६:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले २० युनिट बिजुली सित्तैमा प्रयोग गर्न दिने भएको छ । २० लाख गरिब परिवारलाई २० युनिट बिजुली निःशुल्क दिने निर्णय प्राधिकरणले गरेको ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालले जानकारी दिइन् । मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलन मार्फत मन्त्री भुषालले उक्त जानकारी दिएकी हुन् ।

 

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्