काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक नियुक्ति गरेको छ । कम्पनीको असा ६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सञ्चालकमा शमशेर पराजुली नियुक्त गरेको हो ।
पराजुलीलाई सर्वसाधारण समुहको प्रतिनिधित्व हुनेगरी नियुक्त गरेको कम्पनीले एक सूचनामार्फत जाकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्