Skip to content
Shikhar Insurance
National Life

सिद्धार्थ बैंकको १ लाख ७६ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ जना संस्थापक सेयरधनीको नाममा रहेको कुल १ लाख ७६ हजार कित्ता सेयर बिक्रीमा ल्याएके हो ।

संस्थापक सेयरधनी सुरेश कुमार केडियाको नाममा रहेको १ लाख ५१ हजार कित्ता र निरसुवा गुरुङ्गको नाममा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।

उक्त सेयर पहिले नै सूचना प्रकाशन गदै कम्पनीले संस्थापक सेयरधनीहको लागि बिक्रीमा ल्याएको हो तर सेयर बिक्री नभएपछि अन्य व्यक्ति वा संस्थाको लागि बिक्री प्रकृया अगाडी बढाएको हो ।

सेयर खरिदको लागि अन्य व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र हावश्यक कागजात संकला गरी कम्पनीको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा आफुले चाहेको सेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE