Shikhar Insurance
National Life

नेप्से हालसम्मकै उच्च ३१६१ अंकमा, कारोबार रकम १७ खर्ब बढी

सिंहदरबार संवाददाता
२०७८ श्रावण २६, मंगलवार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारले फेरि नयाँ रेकर्ड राखेको छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ५१.८६ अंकले बढेर ३१६१.४४ अंकमा पुगेको हो ।

मंगलबार २ सय २५ स्क्रिप्टको ३ करोड ३५ लाख कित्ता सेयर १७ अर्ब ८६ करोड रुपैयाँमा किनबेच भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्