Shikhar Insurance
National Life

प्रधानमन्त्री देउवालाई ओलीको प्रश्नः एमसीसी के गर्नुहुन्छ ? लिम्पियाधुरा के गर्नुहुन्छ ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २६, मंगलवार १४:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले एमसीसीबारे सरकारको धारणा सोधेका छन् । सत्तारूढ गठबन्धनले तयार पारेको साझा न्यूनतम कार्यक्रम एमसीसीबारे चुप बसेको भन्दै ओलीले ‘एमसीसीलाई के गर्नुहुन्छ ?’ भन्दै प्रश्न गरेका हुन् ।

यस्तै कालापाली लिम्पियाधुराबारे के गर्ने ? भन्ने प्रश्न पनि उनको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ओलीले प्रधानमन्त्रीबाट हटेपछि पहिलोपल्ट प्रतिनिधि सभामा सम्बोधन गर्दैछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्