Skip to content
Shikhar Insurance
National Life

बजारबाट ३५ दिनका लागि ९० अर्ब उठाउँदै राष्ट्र बैंक, ब्याजदर बैंकहरु आफैंले तोक्न सक्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले ३५ दिनका लागि ९० अर्ब रुपैयाँ निक्षेप लिने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बोलकबोल माध्यमबाट निक्षेप संलन गर्न लागेको हो ।

क, ख, ग र घ वर्गका बैंक तथा वित्तिय सस्थाले २०८२ असार ४ गते मध्यान्ह ३:०० बजेसम्म अनलाइन बिडिङ मार्फत बोलकबोल प्रकृयामा सहभागी हुन सक्नेछन् । यसरी बोल कबोल गर्दा घटीमा १० करो र बढीमा ५ करोडले भाग जाने संख्या हुनुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्