काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार सानिमा जिआईसी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीके ७.५ प्रतिशत बोनस सेयरको आधारमा १५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
साथै, अब नेप्सेमा दोस्रो कारोबार भोलि अर्थात असार ३ गतेदेखि आउँनेछ ।
प्रतिक्रिया दिनुहोस्