Skip to content
Shikhar Insurance
National Life

सोमबार सुनचाँदीको मूल्य स्थिर

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुन र चाँदी मूल्य स्थिर छ । सोमबार सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्