Skip to content
Shikhar Insurance
National Life

मकरी गाड हाईड्रोपावरले आइपीओ निष्कासन गर्न बाेलायाे विशेष साधारण सभा

Hyundai
NCELL
NIMB

काठमाडौं । मकरी गाड हाईड्रोपावर लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार असार १८ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारणसभा बोलाएको हो ।

सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा अधिकृत र जारी पूँजी वृद्धि गर्ने र सो पछि आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ।

आइपीओ बाँडफाँडपछि प्राप्त हुने पूँजीको उपयोग सम्बन्धमा र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्