काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
जेठ २८ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले २०८०/८१ को वित्तीय विवरण पारित गर्दै उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्