काठमाडौं । राष्ट्रिय सभाबाट भन्सार विधेयक २०८० पास भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतले स्वीकृत गरेको हो ।
विधेयक पारित भइ कार्यान्वयनमा जाँदा भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्याहरु समाधान हुने अर्थमन्त्री पौडेलले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्