Skip to content
Shikhar Insurance
National Life

सानिमा रिलायन्सको १.२४ प्रतिशत बोनश सेयर नेप्सेमा सूचिकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनश सेयर नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको १.२४८९ प्रतिशत बोनश सेयर वापत् ६ लाख १८ हजार ५ सय ८८ कित्ता बोनश सेयर नेप्सेमा सूचिकृत भएको हो ।

उक्त सूचिकृत बोेनस सेयर भोलि (सोमबार) देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्