Skip to content
Shikhar Insurance
National Life

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा, साढे ३४ करोड बिगो माग

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध नेर्देशक संगिता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । टेलिकमको बिलिङ प्रणालीमा अनियमितता भएको भन्दै अख्तिरयार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

टेलिकमको बिलिङ प्रणाली अनियमितता गरेको आरोपमा ३४ करोड ४८ लाख १७ हजार बिगो माग गरेको छ । आयोगले सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी लगायत विरुद्ध मुद्दा दायर गरेको हो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्