काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन् । कम्पनीको जेठ २४ गतेको सञ्चालक समिति बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पन्तलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई जेठ २५ गते अर्थात् आजदेखि लागु हुने गरी आगामी ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्