काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको छ ।
राष्ट्र बैंकले जेठ २२ गतेको पत्र संख्या अनुसार दुवै लघुवित्तकाे मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तबीच गत फागुन महिनामा प्रारम्भिक मर्जर सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्