Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीहरुको नाममा रहेको ३१ हजार ९ सय २८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी यो सूचना प्रकासन भएको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

बैंकले तोकेको उक्त अवधिभित्र बैंकका संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर अन्य सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्