Skip to content
Shikhar Insurance
National Life

सस्तियो सुनको भाउ, एकैदिन ३ हजार रुपैयाँले घट्दा प्रतितोला कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा भारि गिरावट भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (शुक्रबार) छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा खरिदबिक्र भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्