Skip to content
Shikhar Insurance
National Life

दक्षिण कोरियाको राष्ट्रपति ली जे-म्युङद्वारा शपथ ग्रहण

Hyundai
NCELL
NIMB

एजेन्सी । औपचारिक रूपमा आफ्नो एकल पाँच वर्षे कार्यकाल शुरु गरेपछि बुधबार दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा ली जे–म्युङले शपथ ग्रहण गरेका छन् । देशको २१ औं राष्ट्रपतिले राष्ट्रिय सभा भवनमा पदको शपथ लिएका हुन् ।

टेलिभिजनमा प्रशारित उद्घाटन सम्बोधनमा उहाँले राष्ट्रपति चुनावमा समर्थन गरेका सबै मानिसहरूको सेवा गर्ने बताए ।

बहुमत उदारवादी डेमोक्रेटिक पार्टीका लीले ४९.४२ प्रतिशत समर्थन जिते । आफ्ना प्रतिद्वन्द्वी रूढिवादी पिपुल पावर पार्टीका किम मुन–सूलाई ८.२७ प्रतिशत अंकको फराकिलो अन्तरले पराजित गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्