Skip to content
Shikhar Insurance
National Life

आज फेरी बढ्यो सुनको भाउ, प्रतितोला १ लाख ९३ हजार माथि

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ फेरी बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको छापावाला सुन आज १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्ला दिनहरुमा सुन र चाँदीको मूल्य निरन्तर बढिरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि उल्लेख्य बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी २ हजार ४५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्