काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नियुक्ति गरेको छ । कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सीईओमा लक्ष्मण पौडेल नियुक्त भएका हुन् ।
पौडेललाई जेठ २२ गतेदेखि लागु हुने गरि सीईओ पदमा नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्