Skip to content
Shikhar Insurance
National Life

सम्पदा लघुवित्तको सीईओ केशव कुमार पौडेलले दिए राजीनामा

Hyundai
NCELL
NIMB

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजीनामा दिएका छन् । सीईओ केशव कुमार पौडेलले वैशाख ११ गते सञ्चालक साितिको अध्यक्षसमक्ष राजीनामा पेश गरेका हुन् ।

उक्त राजीनामा सञ्चालक समितिको २४औं बैठकबाट स्वीकृत गरिएको छ। संस्थाले पौडेलको राजीनामा २०८२ जेठ २१ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्