काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै मदिरा आयातको भन्सार महसुल दरमा वृद्धि गरेको जनाएका हुन् ।
भन्सार महसुलका केही दरमा समायोजन गरेको छ । विद्यमान अन्त:शुल्क दरमा वृद्धि गरेको हो ।
प्रतिक्रिया दिनुहोस्