Shikhar Insurance
National Life

सरकार सहयोग गर्दैन कार्यक्रम ल्याउँछ मात्रै, त्यसैले सर्टिफिकेट धितोमा राखेर लिने कर्जा फेलः गभर्नर

सिंहदरबार संवाददाता
२०७८ श्रावण २०, बुधबार १५:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले ब्याकिङ नगर्दा शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) धितोमा राखेर लिइने कर्जाको व्यवस्था असफल भएको बताएका छन् । बुधबार अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले सरकारले योजना बनाएर पनि थप साथ नदिएकाले कतिपय योजना असफल हुने बताएका हुन् ।

संसदहरूले निकै कम संख्यामा सर्टिफिकेट धितोमा राखेर लिइने कर्जा बाँडिएकामा प्रश्न गरेका थिए । जसका जवाफमा गभर्नर अधिकारीले बजेटमा राखेका कार्यक्रम कार्यान्वयन भए नभएको र प्रभावकारिता रहे नरहेको बारे समन्वय र सहयोग गर्न सरकार चुक्ने गरेको गुनासो गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“बजेटमा कार्यक्रम हालेर मात्र प्रभावकारी कार्यान्वयन हुँदैन,” अधिकारीले भने ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्