Skip to content
Shikhar Insurance
National Life

नेपालीले विदेशमा लगानी गर्न पाउने, लगानी बोर्डबाट स्वीकृति

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले नेपाली नागरिकलाई विदेशमा लगानी गर्ने बाटो खुला गरिदिएको छ । आगामी आर्थिक बर्षको बजेट वक्तव्य मार्फत अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले नेपाली नागरिकलाई निश्चित बिधिबाट विदेशमा लगानी गर्न बाटो खुला गरिएको घोषणा गरेका हुन् ।

नेपाली नागरिकले विदेशमा लगानी गर्न लगानी बोर्ड नेपालबाट स्वीकृति लिनुपर्ने छ । हालसम्म नेपालीहरुलाई विदेशमा लगानी गर्न बन्देज थियो । त्यस्तै, नेपाली नागरिकहरुले विदेशी कम्पनी वा उद्योगहरुलाई प्रबिधि, ज्ञान शिप दिएर स्वेट सेयर लिन सक्ने व्यवस्था गर्ने पनि बजेटले घोषणा गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्