Skip to content
Shikhar Insurance
National Life

मंगलबार सुन चाँदीको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतीतोला १० रुपैयाँले घटेको हो । आज चाँदी प्रतीतोला १ हजार ९ सय ९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्