Skip to content
Shikhar Insurance
National Life

सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ आज कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

सोमबार नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँमा बजारमा कारोबार भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँ कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्