Skip to content
Shikhar Insurance
National Life

प्रतिकित्ता १ सय रुपैयाँमा नेपाल फाइनान्सको करिब ११ लाख कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १० लाख ९१ हजार ३ सय ७१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम प्रतिकित्ता खरिद मूल्य १ सय रुपैयाँ कम्पनीले तोकेको छ । सेयर खरीदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा १० ले नि:शुल्क भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

उक्त सेयर खरिदको लाथि अन्य व्यक्ति वा संघ संस्थाहरुले जेठ ११ गते (आज) देखि असार १ गतेभित्र आवेदन पेश गर्ने सक्नेछन्

बोलपत्र आवेदन कमलादीस्थित प्रभु क्यापिटल, नेपाल फाईनान्स कम्पनीको कमलादीस्थित केन्द्रीय कार्यालयका साथै बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालय र प्रभु बैंकको विराटनगर, वीरगंज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालय रहेको कम्पनील्े एक सूचनामार्फत जानकारी दिएको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्