Skip to content
Shikhar Insurance
National Life

बोर्डका कर्मचारीले भनेः पूर्वाग्रह नराखी अध्यक्षलाई लागेको आरोपको सत्यतथ्य बाहिर ल्याइयोस्

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुले सञ्चारमाध्यममा आएका जानकारीको वास्तविकता बाहिर ल्याउन आफ्नो नेतृत्वलाई आग्रह गरेका छन् । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले बोर्ड तथा बोर्ड सम्बद्ध निकाय तथा पदाधिकारीसँग जोडिएर विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका समाचारप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको बताउँदै सञ्चार माध्यममा आएका विषयलाई सम्बन्धित निकायबाट बिना पूर्वाग्रह सत्य तथ्यमा आधारित भई आवश्यकता अनुसार वास्तविकता बाहिर ल्याउन र बोर्डको काम गर्ने वातावरणलाई प्रभावित हुन नदिन अनुरोध गरेको हो ।

संगठनले पुँजी बजारलाई प्रभाव पार्ने विषय आधारहीन रुपमा सम्प्रेषण नगर्न अनुरोध पनि गरेको छ ।

अहिले बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाकी छोरीले सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयमा मुछिएका छन् । उनलाई अर्थ मन्त्रालयले स्पष्टीकरण पनि माग गरेको छ ।

No description available.

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्