काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्