काठमाडौं । नवनियुक्त राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बुधबार पदभार ग्रहण गरेका छन् । प्रधानन्यायधिस प्रकाशमानसिंह राउतसँग पद तथा गोपनियताको शपथ ग्रहणपछि उनी अर्थमन्त्री विष्णुप्रसाद पौडेल भेट्न अर्थ मन्त्रालय पुगेका थिए ।
अर्थ मन्त्री भेटेर उनी १२ बजे राष्ट्र बैंक पुगेका थियो । १८ औं गभर्नरलाई स्वागत गर्न राष्ट्र बैंकका कर्मचारीहरु लामबद्ध भएर बसेका थिए । गभर्नरलाई स्वागतमा कर्मचारीहरुले फुल गुच्छा,माला खादा र तालीले गभर्नर पौडेललाई स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्