काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्व पौडेलले भेटेका छन् । आज (बुधबार) बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन् ।
अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्