Skip to content
Shikhar Insurance
National Life

मन्त्रिपरिषद बैठक सुरु, १८ औं गभर्नर नियुक्त गर्ने तयारी

Hyundai
NCELL
NIMB

काठमाडौं । मन्त्रिपरिषदकव बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बैठक सुरु भएको हो ।

मंगलबारको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने तयारी गरेको छ ।  मंगलबार नै अर्थ मन्त्री विष्णुप्रसाद पौडेलको बैठक कक्षमा बसेको बैठकले १ नम्बरमा विश्वनाथ पौडेल २ नम्बरमा डेपुटी गभर्नर निलम ढुङगाना र ३ नम्बरमा पुर्व गृह सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको स्रोतले बताएको छ ।

बैठकको टिप्पणी उठाएर राजस्व सचिव घिमिरेले तीन जनको नाम सिलबन्दी गरी केहि बेरमा मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय पुगेका थिए । मन्त्रिपरिषद बैठकमा १६ जना मन्त्री सहभागी भएका छन् ।

मंगलबार बस्ने मन्त्रिपरिषदको बैठकले नै डा. विश्वनाथ पौडेललाई गभर्नर बनाउने सहमति भएको बुझिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्