Skip to content
Shikhar Insurance
National Life

पूर्व सेनापति कटवाल भन्छन्ः राजसंस्था पुनस्थापनामा नेपालीहरुको बहुमत के छ ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली सेनाका पूर्व सेनापति रुक्मांगत कटवालले माटो सुहाउँदा राजसंस्था पुनस्थापनामा नेपालीहरुको मत के छ ? भनि प्रश्न गरेका छन् । आफ्नो फेसबुक पेज मार्फत सेनाका पूर्व प्रमुख कटवालले नेपालमा माटो सुहाउँदो र परिमार्जित राजसंस्थाको पुनस्थापनामा नेपालीहरुको अत्याधिक बहुमत के छ ? भनि प्रश्न गरेका हुन् ।

उनले संघीयता र धर्म निरपेक्षताको खारेजी बारे पनि नेपालीहरुको धारणा के छ भनि प्रश्न गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्