Skip to content
Shikhar Insurance
National Life

प्रतिनिधिसभाबाट जलस्रोत विधेयक, २०८१ पारित

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले पारित गरेको हो । बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गरेका थिए ।

उक्त प्रश्ताव सभाबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधि सभाको अर्को बैठक जेठ ६ गते ११ बजे बस्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्