Skip to content
Shikhar Insurance
National Life

२६ वर्षदेखि ग्रेट वाल म्याराथनमा सहभागी बनेका ६६ वर्षीय हेनरिक

Hyundai
NCELL
NIMB

एजेन्सी । २२ औं ग्रेट वाल म्याराथन शनिवार उत्तरी चीनको टियानजिनमा रहेको ग्रेट वालको हुआङयागुआन खण्डमा आयोजना गरिएको थियो । डेनमार्कका हेनरिक ब्राण्ड्टले १९९९ मा स्थापना भएदेखि नै हरेक पटक म्याराथनमा भाग लिएका छन् । उनी अहिले ६६ वर्षका भए । र पनि म्याराथनमा सहभागी भइरहेका छन् ।

विगत दुई दशकमा ग्रेट वाल म्याराथनमा भाग लिने आफ्नो अनुभवको क्रममा ब्रान्ड्टले चीनको ठूलो परिवर्तन देखेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्