Skip to content
Shikhar Insurance
National Life

पिपुल्स पावरले बोर्डबाट पायो हकप्रद निष्कासनको अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । बोर्डले कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न जेठ २ गते स्वीकृती दिएको हो ।

अब कम्पनीले १ बराबर ०.५० अनुपातमा ३१ करोड ६३ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्