Skip to content
Shikhar Insurance
National Life

शुक्रबार सुन चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । शुक्रबार सुन प्रतितो ३ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन सुन १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ भने २० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ९४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ९२५ रुपैयाँमा किनबेच भएको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्