Skip to content
Shikhar Insurance
National Life

महालेखा परिक्षकको कार्यालयले राष्ट्रपति समक्ष ६२ औं प्रतिवेदन पेश गर्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले बुधबार राष्ट्रपति समक्ष ६२ औं प्रतिवेदन पेश गर्ने भएको छ । बुधबार महालेखा परिक्षक तोयम रायले राट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन पेश गर्न लागेका हुन् ।

देशभर हुने आर्थिक क्रियाकलापको अडिट गरी महालेखाले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्न लागेको हो । पछिल्लो समय महालेखाको प्रतिवेदनको प्रभावकारिता बढ्दै गएको छ ।

वित्तिय सुशासनका लागि प्रतिवेदनले महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्