काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बोनश सेयरमा मूल्य समायोजन भएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेको इन्स्योरेन्सको ७ प्रतिशतको आधारमा मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन पछि कम्पनीको बोनस सेयर मूल्य ६९०.५६ रुपैँया रहेको छ । समायोजन अघि कम्पनीको सेयर मूल्य ७३८.९० रुपैँया रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्