Skip to content
Shikhar Insurance
National Life

निर्देशक बुमा खत्रीले ल्याए ‘महसुस गर्नुछ’ , आर्चर पन्त र पूजा मोक्तानको अभिनय (भिडियोसहित)

Hyundai
NCELL
NIMB

काठमाडौं । गायक रवि सुनार र पिटु गहतराजको स्वरमा ‘महसुस गर्नुछ’ गीत सार्वजनिक भएको छ । निर्मल तिमल्सिनाको शब्द रचना, रविकै संगीत रहेको गीत मंगलबार ‘द डाफेस’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

बुमा खत्रीको निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा आर्चर पन्त र पूजा मोक्तानको अभिनय रहेको छ भने विवेक विकको छायांकन रहेको छ । भिडियोमा कथाको अन्त्य वियोगमा भएको देखाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्