Skip to content
Shikhar Insurance
National Life

आईपीओमा ७ प्रतिशत कमिसनको आरोपपछि धितोपत्र बोर्डको प्रतिक्रिया

Hyundai
NCELL
NIMB

काठमाडौं । जलविद्युत कम्पनीहरुको आईपीओ स्वीकृति प्रक्रियामा ७ प्रतिशतसम्म कमिसन मागेको बिषय बाहिरिएपछि नेपाल धितोपत्र बोर्डले मुख खोलेको छ । मंगलबार बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले एक विज्ञप्ति निकाल्दै समाचारहरुको खण्डन गरेका हुन् । उनले बजार सुधारको प्रयासबाट अत्तालिएकाहरुले भ्रामक हल्ला फैलाएको आरोप लगाए । साथै कसैले बोर्ड अध्यक्षको नाममा कमिसन मागेको वा अन्य गैर कानुनी क्रियाकलाप गरेको सूचना पाएमा तत्थ्यसहित खबर गर्न पनि बोर्ड प्रवक्ताले अनुरोध गरेका छन् ।

उर्जा उत्पादकहरुले बोर्ड अध्यक्षको नाम लिएर बिचौलियाहरुले आईपीओ निष्काशनका लागि ७ प्रतिशतसम्म कमिसन मागेको आरोप लगाईरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्