Skip to content
Shikhar Insurance
National Life

आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०३ अंकले बढेर २६११.४३ मा पुगेको हो ।

आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने १४५ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्