Skip to content
Shikhar Insurance
National Life

‘ब्ल्याक एण्ड डेकरको प्रोडक्टहरू ‘भ्यालु फर मनी’ छन् – मनमोहन झा

Hyundai
NCELL
NIMB

काठमाडौं । ब्ल्याक एण्ड डेकरले कस्टुमरहरुलाई नयाँ वर्षमा विभिन्न किसिमको स्किमहरु लिएर आएको छ । यो डोमेस्टिक अप्लाइन्सेसमा नम्बर वान ब्रान्ड हो । यो ब्रान्ड विश्वको सबै ठाउँमा जुनसुकै देशमा पनि पाइरहेको छ । जहाँ जाँदा पनि यो ब्ल्याक एण्ड डेकर पाउँन सकिन्छ ।


यसको सबैभन्दा खासियत भनेको यो एकदम एसुरेन्स ब्रान्ड हो । यो क्वालिटिमा एकदम राम्रो, वल्र्डको मस्ट इनोभेटेट र मस्ट कन्जुमरको रिक्वारमेन्टको हिसाबले जहिले पनि इनोभेसन र नयाँ-नयाँ प्रोडक्टहरु डेभलप गर्ने, नयाँ-नयाँ प्रोडक्टहरु लन्च गर्ने कार्यमा जहिले पनि वर्क आउट गरिरहेको ब्रान्ड हो ।

ब्ल्याक एण्ड डेकरमा भन्नु पर्दा खेरी स्मार्ट डोमेस्टिक अप्लाइन्सेसमा जतिपनि घरायसी प्रयोगमा आउने लगभग सबै सामान छ । ब्ल्याक एण्ड डेकरले कस्टुमरहरुलाई नयाँ वर्षमा विभिन्न किसिमको स्किमहरु लिएर आएको छ । यसमा एउटा स्योर सट पनि छ ।

सामान किन्दा केही न केही पाउँनु हुन्छ । त्यो सँगसँगै प्रत्येक हप्तामा वीक्ली प्राइज पनि हामीले घोषणा गरेका छौँ । त्यस्को लागि सोसल साइड लिफ्ट लेट पोस्टरमा भएको क्वीआर कोडलाई स्क्यान गरेपछि केही इन्फरमेसनहरु माग्छ । सट्रेन इन्फरमेसन छ । त्यो सबै भरेपछि सब्मिट गरिदिने । त्यसपछि एक-एक हप्तामा हामी लक्की ड्र विजेतालाई वीक्ली प्राइज दिने गर्छौ । ब्ल्याक एण्ड डेकरको प्रोडक्ट लाइन अप लगभग ४० वटा प्रोडक्ट जतिपनि हुन्छ ।

घरमा प्रयोग हुने प्रोडक्ट जस्तै, एयर फायर धेरै चलेको छ । यो स्वादको हिसाबले पनि राम्रो हो र स्वास्थको लागि पनि हाइ जेनेरेटिक प्रोडक्ट हो । एयर फायरमा वीथ वाउट वायर्ड जे पनि फ्राइ गर्न सकिन्छ । जस्तै, चिकेन, मटन, भेज फ्राइ गर्न सकिन्छ ।

त्यसैले स्वास्थ र स्वादको लागि पनि यो एकदमै राम्रो प्रोडक्ट हो । त्यो सँगसँगै अहिले गर्मीको मौसममा जुसहरु पनि छ । जुसरको पनि ३, ४ वटा मोडलहरु लन्च गरेका छौँ । २ वटा त छँदै थियो । थप एक वटा मोडल लन्च गरेका छौँ । त्यो सँगसँगै ब्यान्डर, राइस कुकर, आइरन, माइक्रो ओभन, भ्याकुम क्लिनर, स्टिमअप इत्यादी प्रोडक्टहरु ल्याएका छौँ ।

भ्याकुम क्लिनरमा पनि स्टिक भ्याकुम क्लिनर ल्याएका छौँ । जसमा चार्ज गरेर प्रयोग गर्न सकिन्छ । यो फरेन कन्ट्रीहरुमा धेरै चलेको छ । नर्मल भ्याकुम त हाम्रो वेट र ड्राइमा छ । ड्रम भ्याकुम सँगसँगै कार भ्याकुमहरु पनि विभिन्न भेराइटिमा हामीसँग छ । ब्ल्याक एण्ड डेकरले घरायसी प्रयोगमा चाहिने अनिवार्य सामानहरुको इनोभेसन गरेर नयाँ-नयाँ प्रोडक्टहरु ल्याइरहेको हुन्छ ।

ब्ल्याक एण्ड डेकर वान टाइम इन्भेष्टमन्ट प्रोडक्ट हो । टेक्निकल समस्या केही आउँदैन । यदि टेक्निकल इरर आयो भने हामी २ वर्षको वारेन्टी दिएका छौँ । कस्टुमरको मनीको भ्यालु छ । किनभने हामीले जति पनि पैसा खर्च गर्छौ त्यसको क्वालिटी खोज्छौँ । केही न केही रिटर्न खोज्छौँ । यो प्रोडक्ट किनेपछि ग्राहक पक्कै पनि सन्तुष्टि हुनु हुन्छ भन्ने हामीले विश्वास गरेका छौं।

यो भ्यालु फर मनीको प्रोडक्ट हो । ब्ल्याक एण्ड डेकर पाचौँ वर्ष पूरा गरेर छैँटौ वर्षमा प्रवेश गरेको छ । २०१९ देखि हामीले ब्ल्याक एण्ड डेकरको सुरुआत गरेका हौँ ।

अहिले हामीले सबैलाई कम्युनिकेट गर्न खोजिरहेका छौँ । गरेका छौँ पनि । किनभने हामीसँग धेरै ठूलो नेटवर्क छ । मान्छेले सबैभन्दा पहिले त सर्भिस भनेको आफ्टर सेल्सलाई मात्रै बुझ्छ । तर वास्तवमा फस्ट स्टेप पनि सर्भिस नै हो । पहिले पनि प्लेसमेन्ट हुनु पर्यो । प्रोडक्ट कहाँ कहाँ छ भनेर ? नेपालभरीमा लगभग २५ वटा सिजी डिजिटल छ ।

त्यहाँ पनि पाउँन सक्नु हुन्छ । भाटभटेनीको २७ वटा च्यानल छ । त्यसमा पनि उपलब्ध छ । त्यो सँगसँगै डिलर नेटवर्क १७५ देखि २०० नेटवर्कमा हाम्रो ब्ल्याक एण्ड डेकरको सामान उपलब्ध छ । यो नेपालको जुनसुकै मार्केट, अर्वन सिटीमा पनि पाउँन सकिन्छ । आफ्टर सेल्स सर्भिसको लागि हाम्रो सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको कम्पनी सिजी इलेक्ट्रोनिक्स हो । नेपालमा जति पनि अर्बन सिटी छ, त्यहाँ हाम्रो सर्भिस सेन्टर छ ।

जहाँ हाम्रो अथोराइज सर्भिस सेन्टर छैन, त्यहाँ फ्रेन चाइजिज बेसिसमा काम हुन्छ । कस्टुमरले जहाँ भएपनि बराबरको सुधिवा पाउँन सक्नु हुन्छ । नेपालको जुन सुकै ठाउँमा प्रदेश १ देखि प्रदेश ७ सम्म जुनसुकै ठाउँमा यसको सामन किन्ने सुविधा पुर्याउँन सक्छौँ । यसको वारेन्टी कार्ड हुन्छ जहाँ नि खरिद गर्न मिल्छ । यो ब्रान्डलाई एक हिसाबले विलिभ (बिस्वास) गर्न सकिन्छ । यो ब्रान्ड ११५ वर्ष लेगेसी बोकेको वल्र्डको ब्रान्ड हो ।

यो ब्रान्डले ११५ वर्षदेखि आफूलाई क्वालिटी वाइज होस् या ग्राफिक्स डिजाइन वाइज होस् जहिले पनि नम्बर वान सावित गरेको छ । र अर्को भनेको भ्यालु अफ मनी । आफ्नो पैसाको भ्यालु गर्नुस् । म के मा लगानी गरौँ ? कुन प्रोडक्ट किनौँ ? कुन कम्पनीको प्रोडकट किनौं ? त्यो सोचेर लगानी गर्न म सम्पूर्ण ग्राहकहरुलाई आग्रह गर्दछु ।

ग्राहकहरुको प्रतिक्रिया पनि राम्रो आइरहेको छ । ग्राहकहरु प्रोडक्टमा स्याटिस्फाइ छन् । अनलाइन साइटमा हामीले एउटा नम्बर राखेका छौँ । त्यो नम्बरमा कल गर्नु भयो भने तपाई चाहेको सामान हामी डेलिभरी गराउँन सक्छौँ ।

जस्तै, दुबैबाट पनि पर्चेज गरे ब्ल्याक एण्ड डेकर ल्याउँछ । त्यस्तै, अरु-अरु देशमा भएका दाजु भाइहरुले पनि ब्ल्याक एण्ड डेकरका सामान नेपाल पठाइरहेको हुन्छ । त्यो प्रोडक्टहरुमा पनि केही समस्या आयो भने हामी समाधान गछौँ । त्यसमा पनि हाम्रो सुविधा छ ।

सुरुआतदेखि अहिलेसम्म हामी ग्रोथ मै छौँ । कोभिड जस्ता जुनसुकै अवस्था आए पनि हामी ग्रोथ मै गएरहका छौँ । यसको भिजिबिलिटी पनि हाइपर मार्केटहरुमा अलि बढी छ । यदि ग्राहकले ब्ल्याक एण्ड डेकरको प्रोडक्ट खरिद गर्न चाहनु हुन्छ भने हरेक चोकमा पाउँन सक्नु हुन्छ । अहिले हरेकको घर-घरमा मोर्डन किचेन बनिरहेको छ ।

मोर्डन सामान नै मान्छेले खोज्छ । किचेनको कलरको हिसाबमा होस् या किचेनको डिजाइनको हिसाबमा वेल्ड डेकुरेटेड लाइफ खोजिरहेको छ । त्यसमा ब्ल्याक एण्ड डेकरले १०० प्रतिशत साथ दिइरहेको छ । हाम्रो केही सट्रेन प्रकृया छ । त्यो प्रकृया पूरा गरेपछि ब्ल्याक एण्ड डेकर इएमआई (किस्ता)मा पनि तपाईहरु पर्न सक्नु हुन्छ । हामीसँग वीन्टर, समर र अल टाइम प्रोडक्ट । वीन्टरमा वे फारहरु भयो । फ्यान हिटरहरु भयो । पटिीसी भयो ।

समर प्रोडक्ट भन्दा वीन्टरमा प्रयोग हुने सामान बढी छ । अहिले ग्लोबल वार्मिङको कारणले गर्दा पृथ्वीको तापक्रम बढीरहेको छ । त्यो हिसाबले नेपालमा पनि तापक्रम बढी रहेको छ । अहिले काठमाडौंको तपक्रम ३८, ३९ डीग्रीसम्म जान्छ । त्यसैले काठमाडौंमा पनि कुलरको डिमान्ड भयो । त्यो तापक्रमलाई मध्यनजर गर्दै हामीले कुलर लिएर आएका छौँ । यसमा कम्प्लिट रेन्ज कुलर छ ।

जुन क्यापासिटी हिसाबले, लिटरको हिसाबले, प्राइजको हिसाबले पनि राम्रो छ । हामीले सबै वर्गका निम्न, मध्यम र उच्च स्तरका कस्टुमरलाई टार्गेट गरेका छौँ । र यो अफोर्टेबल प्राइजमा बेस्ट प्रोडक्ट हो । यसमा थुप्रै मोडलहरु छन् । सिजी डिजिटल, बीबीएसएम, नेपाल भरका डिलर नेटवर्क, ब्ल्याक एण्ड डेकरका लागि २ सय नेटवर्क सबै सिटीमा पाउन सक्नु हुन्छ ।

यो गर्मीको सोलुसन कुलर तपाई माझ लिएरका आएका छौँ । यसबाट पक्कै पनि तपाईहरुले राहत पाउँनु हुन्छ । यसमा सबै इक्वीभ्यालेन्ट प्रोडक्ट छन् । यो सबै सर्टिफाइ गरेको प्रोडक्ट हो । जस्तै, बजारमा कुनै-कुनै पेडक्ट भन्छ ५० वाटमा चलाउँनु । तर त्यसले वास्तवमा ८०, १०० वाट आइरहेको हुन्छ । तर यसमा भने जस्तै, १४ सय को भ्याकुम भयो भने यसले १६, १७ सयको पफरमेन्स गरिरहेको हुन्छ ।

अरुले टपमा कति जान्छ त्यसलाई देखाउँछ भने हाम्रोले सबैभन्दा लोअरलाई काउन्ट गर्छौं । र त्यो भन्दा मुनी पफरमेन्स जादैँन । जस्ले सस्तामो सामान बेच्छ उनीहरुको मुनी पफरमेन्स आइरहेको हुन्छ । म ग्राहकलाई के भन्न चाहन्छु भने तपाई ब्ल्याक एण्ड डेकर किन्नुस् ।

त्यसमा तपाईको भ्यालु अफ मनी पक्कै आउँछ । यो प्रोडक्टको बारेमा पनि अलिकति सोच्नुस् । चौधरी ग्रुपलाई हेर्ने हो भने १५० वर्ष भन्दा पुरानो कम्पनी हो यो । र यो सिजी इलेक्ट्रोनिक्सको ४० वर्षको लिगेसी भन्छौँ । ४० वर्षदेखि कम्पनीले बजारमा जुन विस्वास जमाएको छ । सर्भिस दिदैँ आइरहेको छ । त्यो पक्कै पनि विस्वासको पात्रो हो ।

ब्ल्याक एण्ड डेकर आफैँमा एउटा ब्युटी प्रोडक्ट हो । चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सले लिएपछि अझ डब्बल ब्युटी बनेको छ । चौधरी ग्रुपको सामान पर्चेज गर्नु होला । ब्ल्याक एण्ड डेकरले पनि तपाईलाई पक्कै सर्टिसफाइ गर्छ । कन्जुमरको स्याटिस्फ्याक्सन नै ठूलो हो अहिलेको संसारमा । यी प्रोडक्टहरुबाट ग्राहक १०० प्रतिशत सन्तुष्ट हुनुहुन्छ भन्ने विस्वास गरेको छु ।

(सिजी इलेक्ट्रोनिक्सका सेल्स हेड मनमोहन झासँग गरिएको कुराकानीमा आधारित)

 

GBIME

प्रतिक्रिया दिनुहोस्