Skip to content
Shikhar Insurance
National Life

३ कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ मा पुगेको हो ।

आइतबार ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३ सय ११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, आइतबार ३ सेयरमा सकारात्मक सर्किट लागेको छ भने १३३ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्