Skip to content
Shikhar Insurance
National Life

यी हुन् आइतबार सबैभन्दा धेरै कारोबार गर्ने १० कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ मा पुगेको हो ।

आइतबार सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६० करोड ४८ लाख ६६ हजार ९६ रुपैयाँको कारोबार गरेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ८३ रुपैयाँ १० पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्