Skip to content
Shikhar Insurance
National Life

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले कुल ६५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गनए इच्छुक विद्यामान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

तोकेको सो समयभित्र कुनै पनि निवेदन प्राप्त नभएमा अन्य व्यक्ति वा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्